default_image

8 years ago

January 4, 2017

कप्तानबाट धोनीको राजीनामा

95 views

0 Bookmark

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय र टि-२० को कप्तानीबाट राजिनामा दिएका छन्।

New Delhi: Indian Premier League`s Rising Pune Supergiants captain MS Dhoni addresses during the unveiling of the team jersey for IPL-2016 during a programme in New Delhi on Feb 15, 2016. (Photo: IANS)

टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका धोनीले छोटो संरचनाको क्रिकेट भने जारी राखेका थिए। उनको अनुपस्थितिमा विराट कोहलीले टेष्टमा भारतको कप्तानी गरिरहेका छन्।

धोनीले एकदिवसीय र टि-२०बाट राजिनामा दिएपछि कोहलीनै कप्तान बन्ने लगभग पक्का देखिएको छ। धोनीले कप्तानीमात्र त्यागेको र खेलाडी बनेर टोलीमा बढि सहयोग पुग्ने पनि विचार प्रकट गरे।

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

Success

Thank you for your time.