2 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक र आयोजक चाँदबागले चाँदबाग कमफेस्टको बास्केटबलमा च्याम्पियन बनेका छन् ।
रेडिअन्ट ब्वाइज तथा चाँदबाग गल्र्समा पहिलो भएका हुन् । मंगलबार भएको ब्वाइज फाइनलमा रेडिअन्टले युरो स्कुललाई १७–१३ ले पराजित ग¥यो । रेडिअन्टका सुगम राना मगरले १७ स्कोर गरे ।
गल्र्सको उपाधि भिडन्तमा चाँदबागले पाठशाला नेपाललाई १२–११ ले हरायो । चाँदबागकी अमौलिका खड्काले ६ अंक जाडिन् । सुगम र अमौलिका ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । फुटबलमा लोयल्टी एकेडेमीले काष्ठमण्डप विद्यालयलाई २–१ ले हराउदै पहिलो भयो ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]