default_image

8 years ago

December 26, 2016

सुदूरपश्चिमका पदक विजेतालाई राखेप सदस्य कुँवरले पुरस्कृत गर्ने

107 views

0 Bookmark

   kuwar

 विराटनगर (हाम्रो खेलकुद)–      पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा
सुदूरपश्चिमलाई पदक दिलाउने खेलाडीलाई व्यक्तिगत पुरस्कार घोषणा गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा सुदूरपश्चिमाञ्चलका खेलाडीले स्वर्ण पदक जिते १० हजार, रजत पदक जित्नेलाई ५ हजार र कांस्य पदक जित्नेलाई ३ हजार पुरस्कार रुपैयाँ दिने बताएका छन् । खेलाडीको हौसला वढाउन पुरस्कारको घोषणा गरको कुँवरले बताए ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.