default_image

2 years ago

December 2, 2022

काठमाडौं जेभियर्स र चैतन्य सेमिफाइनलमा

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई ३०–२ तथा चैतन्यले केइएसलाई २१–६ ले पराजित गरे । सूर्योदय र एआईए सेमिफाइनलमा पुगिसकेका छन् ।

सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई २५–१०, डेनेबले लिभरपुललाई ३९–१९ र सेन्टपलले सूर्योदयलार्य २२–५ ले हराउदै क्वाटरफाइनलमा पुगे ।

प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा इनोभेटिभले इलाइट ग्रान्डलाई १०–४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

November 28, 2024

गुलामको शतकमा पाकिस्तानले सिरिज जित्यो

एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]

November 28, 2024

सानो गौचरन मैदान पुनर्निर्माणको शिलान्यास

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]

November 26, 2024

एनिपएल खेल्न हङकङका बाबर काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]

Success

Thank you for your time.