2 years ago
November 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इनोभेटिभ इङलिस स्कुल ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी भएको छ ।
प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई १८–१० ले पराजित ग¥यो । अन्य खेलमा काठमाडौं जेभियर्सले हेम्सलाई १९–८, स्प्याङ्गलले केइएसलाई ७–६, सनसाइनले इलाइट ग्रान्डलाई ८–३, स्वप्न वाटिकाले अल्वर्टलाई १०–३ र सिर्जनशिलले एसियन पब्लिकलाई १३–१० ले हराए ।
जुनियर ब्वाइजमा स्प्याङ्गलले लिटिल फ्लावरलाई ११–४, सनसाइनले केइएसलाई १३–२, एआईएले एसियन पब्लिकलाई १७–४ र काठमाडौं जेभियर्सले सूर्योदयलाई ३४–१२ ले पाखा लगाए ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]