default_image

2 years ago

November 29, 2022

चैतन्य क्वाटरफाइनलमा

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले इलाइट ग्रान्डलाई १२–७ ले पराजित ग¥यो । भद्रघलेले केइएसलाई २४–१५, डेनेबले सेन्ट पललाई २२–१५, काठमाडौं जेभियर्सले सनसाइनलाई ४५–१३, एआईएले एसियन पब्लिकलाई २८–११, केइएसले सुप्रिमलाई ६–५ र सेन्ट पलले लिभरपुललाई २०–१३ ले हराए ।

सिनियर गल्र्समा भद्रघलेले इलाइट ग्रान्डलाई १२–२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । स्वप्न वाटिकाले सिर्जनशिललाई ८–७ तथा काठमाडौं जेभियर्सले सूर्योदयलाई १५–४ ले निराश पारे ।

प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा एआईएले केइएसलाई १७–४, चैतन्यले सनसाइनलाई १७–८ तथा काठमाडौं जेभियर्सले स्प्याङ्गललाई २८–९ ले पन्छाए ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.