default_image

2 years ago

November 29, 2022

चैतन्य क्वाटरफाइनलमा

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले इलाइट ग्रान्डलाई १२–७ ले पराजित ग¥यो । भद्रघलेले केइएसलाई २४–१५, डेनेबले सेन्ट पललाई २२–१५, काठमाडौं जेभियर्सले सनसाइनलाई ४५–१३, एआईएले एसियन पब्लिकलाई २८–११, केइएसले सुप्रिमलाई ६–५ र सेन्ट पलले लिभरपुललाई २०–१३ ले हराए ।

सिनियर गल्र्समा भद्रघलेले इलाइट ग्रान्डलाई १२–२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । स्वप्न वाटिकाले सिर्जनशिललाई ८–७ तथा काठमाडौं जेभियर्सले सूर्योदयलाई १५–४ ले निराश पारे ।

प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा एआईएले केइएसलाई १७–४, चैतन्यले सनसाइनलाई १७–८ तथा काठमाडौं जेभियर्सले स्प्याङ्गललाई २८–९ ले पन्छाए ।

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.