2 years ago
November 24, 2022
काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका गुणराज रुचाल र डेनिका राईले थाइल्यान्डमा भएकाे १७औं विश्व मुवाथाई प्रतियोगितामा कास्यपदक जितेका छन् ।
गुणराजले ५७ केजीकाे प्रोफेसनल खेलमा कास्री पदक हात पारेका हुन् । सेमिफाइनलमा उजबेस्कितानका खेलाडीसँग दोस्रो राउन्डमा मेडिकल इन्जुरी कारण पराजित भएपछि उनी कास्यमा सीमित बने । गुणराजकाे याे छैटाैं विश्व च्याम्पियनिस खेल हाे ।
यस्तै ४८ केजि तौल समूहमा डेनिका राईले पनि कास्य पदक हात पारिन् । साेझै सेमिफाइनल खेलेकी डेनिका सेमिफाइनलमा पोइन्टका आधारमा उज्बेस्कितानका खेलाडीसँग पराजित भईन् ।१६ देखि २३ नाेभेम्वरसम्म भएकाे उक्त प्रतियोगिता मा २० रास्ट्रको सहभागिता रहेकाे थियो ।
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]