8 years ago
December 24, 2016
विराटनगर (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार विभिन्न ७ खेल हुँदैछन् । यी हुन् शनिबारका प्रतिस्पर्धा ।
खेल सुरु हुने समय स्थान
एथलेटिक्स ११ः०० बजे इटहरी रंगशाला
भलिबल १०ः०० बजे इटहरी रंगशाला
कवड्डी १०ः०० बजे बाँसबारी, मोरङ्ग
टेबल टेनिस ९ः३० बजे शहिद रंगशाला कभर्डहल
कराते ११ः०० बजे शहिद रंगशाला कभर्डहल
स्केटबोर्ड प्रदर्शनी खेल १०ः०० बजे शहिद रंगशाला कभर्डहल
बक्सिङ्ग १ः०० बजे भद्रपुर, झापा
फुटबल महिला तृतिय स्थान १२ः०० बजे दुहवी खेल मैदान
फुटबल महिला फाईनल २ः०० बजे दुहवी खेल मैदान
फुटबल पुरुष ( पुलिस र पश्चिमाञ्चल) १२ः०० बजे एन्फा टेक्निकल सेन्टर, धरान
फुटबल पुरुष (मध्यमाञ्चल पूर्वाञ्चल) २ः०० बजे एन्फा टेक्निकल सेन्टर, धरान
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]