2 years ago
October 11, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद सम्वन्धि विभिन्न उपसमितिको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार पोखरामा बैठक बसेको छ ।
उपसमितिका संयोजक र सचिवहरुले नवौं राष्ट्रिय खेलकुदलाई पूर्ण रुपमा सफल बनाउन आआफ्नो तर्फबाट भए गरेका प्रगती विवरणका प्रस्तुत गर्नुका साथै आउन सक्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको थियो ।
सदस्य सचिव घिसिङले उपसमितिका सदस्यहरुलाई एक जुट भएर नवौं राष्ट्रिय खेलकुद सफल पार्न निर्देशन दिएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।