2 years ago
September 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीएले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ ।
सिनियर ब्वाइजमा एचएचसीएले आयोजक केभीकेएसएसलाई ३४–१४ ले पराजित ग¥यो । जितमा पवन मगरले १७ अंक योगदान गरे । सिनियर गल्र्समा पनि सरा घलेको ८ अंक सहयोगमा एचएचसीएले केभीकेएसएसलाई २०–८ ले हरायो ।
सिनियर ब्वाइजको अन्य खेलमा संस्कृतिले बागमतीलाई २९–८, रेडिअन्टले सिग्मालाई ३७–८, तिरुपतिले लिटिल फ्लावरलाई २८–९, एपेक्स लाइफले केभीकेएसएसलाई २९–२२, ग्रिनल्यान्डले क्लिन्टनलाई ५०–८ र लक्ष्मीपुरले काठमाडौं ग्लोबललाई ३२–१० ले पाखा लगाए ।
सिनियर गल्र्समा भ्याली पब्लिकले क्लिन्टनलाई ३६–४ तथा पृथ्वीले टीआईएलाई ३४–४ ले पन्छाए ।
November 28, 2024
एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]