default_image

2 years ago

August 29, 2022

बीआईएस क्वाटरफाइनलमा

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा बीआईएसले सेन्ट जोसेफलाई १९–१० ले पराजित ग¥यो । बीआईएसकी अभ्नी बरालले ८ अंक जोडिन् ।

ब्वाइजमा मोर्डन इन्डियन स्कुल (एमआईएस) सेन्ट जोसेफलाई २९–२८ तथा सेन्ट जोसेफले काष्ठमण्डपलाई ४६–२२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एमआईएसका आयुश राईले १६ तथा सेन्ट जोसेफका क्षितिज राईले २० स्कोर गरे ।

ब्वाइजमै गुहेश्वरीले साम्तेनलाई ३१–११, सेन्ट जेभियर्सले आयोजक युरोलाई ३४–२७ र बीआईएसले काठमाडौं वल्र्ड स्कुललाई ३३–२७ ले पन्छाए । गुहेश्वरीका सुशिल चौधरीले १४, सेन्ट जेभियर्सका शुभम् सैजुले १२ र बीआईएसका चेतन फुराले २४ अंक बटुले ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.