default_image

2 years ago

August 29, 2022

बीआईएस क्वाटरफाइनलमा

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा बीआईएसले सेन्ट जोसेफलाई १९–१० ले पराजित ग¥यो । बीआईएसकी अभ्नी बरालले ८ अंक जोडिन् ।

ब्वाइजमा मोर्डन इन्डियन स्कुल (एमआईएस) सेन्ट जोसेफलाई २९–२८ तथा सेन्ट जोसेफले काष्ठमण्डपलाई ४६–२२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एमआईएसका आयुश राईले १६ तथा सेन्ट जोसेफका क्षितिज राईले २० स्कोर गरे ।

ब्वाइजमै गुहेश्वरीले साम्तेनलाई ३१–११, सेन्ट जेभियर्सले आयोजक युरोलाई ३४–२७ र बीआईएसले काठमाडौं वल्र्ड स्कुललाई ३३–२७ ले पन्छाए । गुहेश्वरीका सुशिल चौधरीले १४, सेन्ट जेभियर्सका शुभम् सैजुले १२ र बीआईएसका चेतन फुराले २४ अंक बटुले ।

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.