default_image

8 years ago

December 18, 2016

आज राष्ट्रिय नेटबल खेलाडी अस्मी श्रेष्ठ मिस वर्ल्डमा प्रतिस्पर्धा गर्दै

129 views

0 Bookmark

हाम्रोखेलकुद (काठमाडौं)- आज नेपालका तर्फबाट मिस नेपाल अस्मी श्रेष्ठले मिस वर्ल्डमा प्रतीनिधित्व गर्दैछिन । धेरैलाई थाहा नहुन सक्छ अस्मी नेपालको नेटबल टिमकि खेलाडी समेत हुन ।

netball-team

अस्मीले मिस वर्ल्डको ईण्टरडक्सन राउण्डमा आफ्नो अहिलेसम्मको गर्बिलो क्षण नेपाली राष्ट्रिय नेटबल टिमको तर्फबाट राष्ट्रलाई प्रतीनिधित्व गर्दाको रहेको बताएकी थिईन । अस्मीले नेपालका तर्फबाट ८औं एसियान नेट्बल च्याम्पियन्शिपम पनि सहभागिता जनाएकी थिईन । मिस नेपाल २०१६ हुँदै अस्मीले मिस वर्ल्डसम्मको यात्रा तय गरेकी हुन ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.