default_image

3 years ago

March 27, 2022

कराते हुने

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा यही चैत्र १५ गते मंगलवार देखि गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सात वटै प्रदेश, तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहने पनि जानकारी गराउन चाहन्छु । पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, –८४, +८४, एकल काता र टिम काता गरि ९ ईभेन्टस र महिलातर्फ ४५, ५०, ५५, ६१, –६७, +६८, एकल काता रटिम काता गरि ७ ईभेन्टस गरि कुल १६ ईभेन्टसमा १६ स्वर्ण पदक का निम्ति प्रतिस्पर्धा गराईनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिव २२ लाख रुपैया खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिता काठमाण्डौ सतुङ्गल स्थित डिवी पार्टी भेन्युमा सन्चालन हुने छ ।

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 4, 2025

एनएनआइपिए स्पोर्टस अवार्ड आज

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को‌ आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]

December 30, 2024

स्युचाटार क्रिकेटमा मिक्समान्डुको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]

Success

Thank you for your time.