default_image

8 years ago

September 2, 2017

जिएफएमा अन्तर विद्यालय फुटसल हुने

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मन्डिकाटारको ग्रास रुट फुटसल एकेडेमी (जिएफए) ले अर्को साता तेस्रो अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा यू १० र यू १३ को अलग अलग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता दुई दिन भदौ २४ र २५ गते जिएफएमै हुनेछ । अहिले विद्यालयको दर्ता चलिरहेको र मंगलबार खेल तालिका सार्वजनिक गरिने जिएफएका राजु श्रेष्ठले जानकारी दिए ।

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

April 19, 2025

बिर्तामोडमा फुटसल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]

April 7, 2025

विके सुनचाँदीलाई छैटौं ताम्रकार फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]

Success

Thank you for your time.