default_image

8 years ago

November 16, 2016

बिश्व कप छनोट – कोलम्बिया माथी अर्जेन्टिनाको जित

163 views

0 Bookmark

बिश्व कप छनोट चरणको खेलमा कोलम्बिया माथी ३-० को जित दर्ता गर्दै अर्जेन्टिना २०१८ बिश्व कपमा छनोट हुने सम्भावना अझ मजबुत गरेको छ ।

messi scores hatrick against Panama

लियोनल मेस्सिको राम्रो फ्री किकमा अग्रता लिएको अर्जेन्टिनाले लुकास प्राटोको गोलमा पहिलो हाल्फ मा २-० को अग्रता लिन सफल भएको थियो । त्यस्तै एन्जल डि मारियाले दोस्रो हाल्फमा गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए ।

जित पछी अर्जेन्टिना कोन्मेबोल छनोट चरणमा पाचौ स्थामा पुगयो । चौथो स्थानमा रहेको चिली भन्दा अर्जेन्टिना १ अंक पछी छ । समुहमा पहिलो चार टोली स्वतह २०१८ बिश्व कपमा स्थान पाउने छ भने पाचौ स्थानमा रहने टोलिले इन्टरकन्टिनेन्टल कपमा ओएफसिको बिजेता सङ खेल्नु पर्ने हुनेछ ।

त्यस्तै चनोट चरणको अन्य खेलमा चिलिने उरुग्वे बिरुद्ध ३-१ को जित दर्ता गर्दै चौथो स्थानमा आफ्नो पकड जमाएको हो । उरुगुव्वे हार पछी पनि दोस्रो स्थानमा छ । अन्य खेलमा इक्वेडरले भेनेजुएलासङ ३-० को जित हात पार्यो भने बोलिभियाले पराग्वे बिरुद्ध १-० ले जित्यो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.