default_image

8 years ago

November 13, 2016

फाइनल अगाडी नेपालको प्रशिक्षण [फोटो फिचर]

81 views

0 Bookmark

हाम्रो खेलकुद –  एएफसी सोलिडारिटी कपको फाइनल खेलमा नेपालले मकाउको सामना गर्दैछ।

नेपाली समयानुसार साँझ ५:१५बजे सुरु हुने खेलको लागि आज नेपाली टोलीले प्रशिक्षण गर्यो। हिजोको खेलका वैकल्पिक खेलाडीले पूर्ण प्रशिक्षण गरेका थिए भने अन्य खेलाडी भने हल्का व्यायाममा व्यस्त देखिए।

भोलि भने सबै खेलाडीले पूर्ण प्रशिक्षण गर्ने प्रशिक्षकले जानकारी दिए।

हेर्नुहोस उक्त प्रशिक्षणको  तस्बिरहरु:

pre-final-training-1

pre-final-training-2

pre-final-training-3

pre-final-training-4

pre-final-training-8

pre-final-training-5

 

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.