default_image

8 years ago

November 12, 2016

फ्रान्सले स्विडेनलाई हरायो – इङ्ल्याण्ड पनि विजयी

82 views

0 Bookmark

पेरिस (एजेन्सी)– विश्वकप छनोट अन्तर्गतको खेलमा फ्रान्सले स्विडेनलाई २-१ ले हराएको छ । फ्रान्सको लागी पौल पोग्बा र पाएटले गोल गरे ।

england-goal.jpg.size.custom.crop.895x650

समुह ‘ए’ को खेलमा पहिलो हाल्फ गोल रहित रहे पनि दोस्रो हाल्फमा इमिल फोर्स्बर्गको गोलमा स्विडेनले अग्रता लिएको थियो । लयमा फर्किदै गरेका पोग्बाले खेल बराबरिमा ल्याएपछी पाएटले घरेलु टोलिको जितम निर्णायक गोल गरेका थिए ।

त्यस्तै समुह ‘डि’ मा भने इङ्ल्याण्ड्ले स्कट्ल्याण्ड्सङ ३-० को जित नतिजा निकाल्न सफल भयो । इङ्ल्याण्ड्का लागी पहिलो हालमा लिभरपुलका स्ट्राइकर ड्यानियल स्टुरेजले पहिलो हालमा खाता खोले भने एडम लालाना र केहिलले गोल गर्दै ३-० को जित सुनिस्चित गरे ।

त्यस्तै समुहको अन्य खेलमा माल्टा स्लोभेनियासङ पराजित बयो भयो भने स्ल्भाकियाले लिथुनियालाई ४-० ले हरायो ।

January 19, 2025

झापा ११ सिक्किमको चिफ मिनिस्टर्स गोल्ड कपको फाइनलमा

हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]

January 19, 2025

आर्मी क्वालिफायर १ मा, चन्द्रा एक्लैको ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]

January 19, 2025

‘कँडेल कप’ फागुन अन्तिम साता

मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]

Success

Thank you for your time.