default_image

9 years ago

September 13, 2015

राजेन्द्र तामाङ थ्री स्टारका नयाँ प्रशिक्षक

127 views

0 Bookmark

भाद्र २७, काठमाडौं ।

पाटनको थ्री स्टार क्लबले राजेन्द्र तामाङलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । यसका साथै पुर्व प्रशिक्षक अन्जन के.सि क्लबको प्रशिक्षकको पद बाट मुक्त भएका छन ।

rajendra tamang

नयाँ प्रशिक्षक राजेन्द्र तामाङले आजबाट नै पद बहार गर्दै टोलीलाइ अभ्यास गराएक थिए । आज थ्री स्टार क्लबले एन्फा कोम्प्लेक्समा अभ्यास गरेको थियो । राष्ट्रिय लिग सुरु हुनु पूर्वको अभ्यासमा सम्पूर्ण खेलाडिहरु उपस्थित थिए । राष्ट्रिय लिग भोली बाट सुरु हुँदै छ ।

अन्जन के सि ले अघिल्लो लिग मा थ्री स्टार लाई तेस्रो स्थान दिलाउन सहयोग गरेका थिए ।व्यक्तिगत व्यस्तताका कारण अन्जन केसीले रुस्लान थ्रि स्टार क्लबसंगको आपसी समझदारीमा प्रशिक्षक पद छाडेका छन्|

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.