8 years ago
November 6, 2016
च्याम्पियन्स लिगमा २-० को अग्रता गुमाउदै लेगिया वार्सवसङ ३-३ को बराबरी खेलेको मड्रीडको मुख्य चासो डिफेन्समा हुनेछ ।
मड्रीडको २७ खेलमा हार बिनाको प्रदर्शन र ला लिगामा २ अंकको अग्रता बावजुद जिदानको ध्यान डिफेन्समा रहनेछ । पछील्लो १० खेलमा क्लिन सिट जम्मा गर्न नसक्दा १६ स्थामा रहेको लेगानेस बिरुद्ध क्लिन सिट बटुल्दै जिदान एल क्लासिको अघी आफ्नो रक्षात्मक खेलाडिहरुको मनोबल उच्च बनाउने पक्षमा हुनेछन ।
मड्रीडकलागी लुका मोड्रीक लामो इन्जुरी पछी फर्किदै छन । करिब १ महिना यता घुडाको चोटको कारण बाहिर रहेका मोड्रीक बेन्चमा उपस्थित हुने छन ।
January 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]