default_image

8 years ago

November 4, 2016

नेपालले टिमोर लिस्टेलाई कमजोर नआक्ने

61 views

0 Bookmark

मलेशिया (हाम्रो खेलकुद)

आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपालले भोली हुने खेलको प्रतिद्वन्दी टिमोर लिस्टेलाई कमजोर नआक्ने बताएका छन । टिमोर लिस्टेले पानीले प्रभावित आफ्नो पहिलो खेलमा ब्रुनाईसँग ४-०को पराजाय बेहेरेको थियो । 

national-team-coach-koji

पत्रकार सम्मेलनमा बोल्दै कोजीले आफ्नो प्रदर्शनमा ध्यान दिनपर्ने र पहिलो दुबै खेल जित्ने लक्ष्य रहेकोले अस्तीको नतिजाले नेपाललाई फरक नपार्ने बताए। उनले भने,” हामीले प्रकृतिक मैदान भिजेको अवस्थामा  तयारी गरेको छौ र अब फ्लडलाईटमा पनि प्रशिक्षण गर्ने छौ ।” कोजीले थपे,” म मौसम र मैदानको अवस्था हेर्दै खेलाडीलाई कसरी खेलाउने रणनीती तयार पार्ने छु ।”

टिमोर लिस्टेका कोच सिल्भाले भने,” नेपालकोसँगको खेल हाम्रो लागि निकै अफ्ठेरो हुनेछ, हामी नजिता आफ्नो पक्षमा पार्दै प्रतियोगितामा टिकी राख्न अफुले सक्ने सबै दिने छौ ।”

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]

Success

Thank you for your time.