default_image

8 years ago

November 3, 2016

नेपाली फुटबल टोलीको प्रशिक्षण निरन्तर

78 views

0 Bookmark

कुचिङ (हाम्रो खेलकुद)

मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि यस्तो छ नेपाली टोलीको तयारी । नेपालले शनिबार पहिलो खेलमा टिमोर लिस्टेको सामना गर्नेछ । टिमोर लिस्टेले ब्र्रनाईसँगको खेल ४–० ले गुमाएको थियो । टिमोर लिस्टेलाई हराउन सके नेपाल पहिलो खेलबाटै सेमिफाइन पुग्नेछ ।

natioanl-team-training-in-kuching-3-nov-3

natioanl-team-training-in-kuching-3-nov-5

natioanl-team-training-in-kuching-3-nov-6

natioanl-team-training-in-kuching-3-nov-8

natioanl-team-training-in-kuching-3-nov-9

natioanl-team-training-in-kuching-3-nov-10

natioanl-team-training-in-kuching-3-nov-11

natioanl-team-training-in-kuching-3-nov-12

natioanl-team-training-in-kuching-3-nov-13

natioanl-team-training-in-kuching-3-nov-14

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]

Success

Thank you for your time.