9 years ago
September 12, 2015
दुई हप्ताअघि साफ यु१९ प्रतियोगिता जित्न सफल युवा राष्ट्रिय टोलीले आज एक रेष्टुरेन्ट उदघाटन गरेको छ|
खिचापोखरी स्थित हंग्री ज्याक रेष्टुरेन्टको उदघाटनमा युवा टोलीको सम्पुर्ण खेलाडीहरुको उपस्थिति थियो|
उदघाटन कार्यक्रम अघि टोलीको सम्मानमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो| खिचापोखरी युवा क्लब र खिचापोखरी न्युरोड व्यापार संघको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो| टिमका सबै खेलाडीहरु र अफिसियललाई गिफ्ट ह्याम्पर प्रदान गरि सम्मान गरिएको थियो|
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]