default_image

8 years ago

November 1, 2016

क्लोजले बुट थन्क्याउने

100 views

0 Bookmark

बर्लिन (एजेन्सि)

जर्मनिको सबै भन्दा धेरै गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसले क्ल्ब फुटबल बाट सन्यास लिएका छन । जर्मनिको राष्ट्रिय टोलिबाट करिब दुइ बर्ष अघी सन्यास लिएका ३८ बर्षिय क्लोसले क्लब फुटबलबाट व्यावसायिक खेलाडी जिवनको अन्त गरेका हुन ।

klose

लाजियोसँगको सम्झौता अघिल्लो सिजनको अन्त्यदेखी सकिएयता उनि कुनै क्लबसङ आबद्ध थिएनन । जर्मनिबाट १३७ खेल खेल्दै ७१ गोल गरेका क्लोजले बायर्न म्युनिकसङ दुइ पटक लिग जितेका छन ।

व्यावसायिक खेलाडी जिवन अन्त्य गरेपछी उनि जर्मन फुटबल टोलिको प्रशिक्षण टोलिमा योजनामा रहेको कुरा जर्मनिको प्रशिक्षक जोचिम लोले बताएका छन ।

 

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.