default_image

8 years ago

November 1, 2016

क्लोजले बुट थन्क्याउने

75 views

0 Bookmark

बर्लिन (एजेन्सि)

जर्मनिको सबै भन्दा धेरै गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसले क्ल्ब फुटबल बाट सन्यास लिएका छन । जर्मनिको राष्ट्रिय टोलिबाट करिब दुइ बर्ष अघी सन्यास लिएका ३८ बर्षिय क्लोसले क्लब फुटबलबाट व्यावसायिक खेलाडी जिवनको अन्त गरेका हुन ।

klose

लाजियोसँगको सम्झौता अघिल्लो सिजनको अन्त्यदेखी सकिएयता उनि कुनै क्लबसङ आबद्ध थिएनन । जर्मनिबाट १३७ खेल खेल्दै ७१ गोल गरेका क्लोजले बायर्न म्युनिकसङ दुइ पटक लिग जितेका छन ।

व्यावसायिक खेलाडी जिवन अन्त्य गरेपछी उनि जर्मन फुटबल टोलिको प्रशिक्षण टोलिमा योजनामा रहेको कुरा जर्मनिको प्रशिक्षक जोचिम लोले बताएका छन ।

 

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

Success

Thank you for your time.