default_image

9 years ago

October 29, 2016

रियल मड्रीडको जितामा रोनाल्डोको ह्याट्रीक

97 views

0 Bookmark

स्पेन (एजेन्सि)

डिपोर्टिभो अलाभेस बिरुद्धको खेलमा रियल म्याड्रीडले जित दर्ता गर्दा क्रीस्टियानो रोनाल्डोले ह्याट्रीक प्रहार गरेका छन । रोनाल्डोले पेनाल्टिबाट गोल गर्न चुके पनी ह्याट्रीक पुरा गर्दै मड्रीडलाई जित तर्फ डोहोर्‍याए ।

ronaldo

खेलको पहिलो हाल्फको सुरुवातमा गोल गर्दै डेवेर्सनले ७ मिनेटमा घरेलु टोलीलाइ अग्रता दिलाए । तर १७ मिनेटपछी पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले खेल बराबरिमा पुर्‍याए । पहिलो हाल्फमा अर्को गोल गर्दै रोनाल्डोले मड्रीड्लाई अग्रता दिलाए ।

पहिलो हाल्फमा दुइ गोल गरेको रोनाल्डोले ७९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्ने मौका पाएपनी घरेलु टोलिका किपर पाचेकोले बचाउदै गोल गर्न दिएनन । अल्भारो मोराटाले गोल गर्दै मड्रीडको जित सहज बनाए भने ८८ मिनेटमा अर्को गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रीक पुरा गरे ।

May 1, 2025

इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]

May 1, 2025

बार्सिलोना र इन्टरको बराबरी

एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]

May 1, 2025

अल नासर च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]

Success

Thank you for your time.