default_image

9 years ago

October 29, 2016

लयमा रहेको मड्रीड अलाभेसको सामना गर्दै

106 views

0 Bookmark

एजेन्सी (स्पेन)

खेल हुने नेपाली समय  : राती ८ बजे

अघिल्लो ४ खेलमा २० गोल गर्दै राम्रो लयमा रहेको रियल मड्रीड आज डिपोर्टिभो अलाभेसको सामना गर्दै छ ।

gareth-bale-ronaldo-madrid

बेल , रोनाल्डो र बेन्जेमा सबैलाई बिश्राम दिइएको कोपा डेल रेको खेलमा ७-१ को जित दर्ता गर्न सफल मड्रीड ला लिगामा फर्किदा आफ्नु तिन वटै फर्वाडलाई प्रयोग गर्नेछ ।

यसघी ला लिगाको ३ खेलमा १ ड्र गरेको मड्रीड ला लिगाको शिर्ष स्थानमा छ । लय पकड्न मुस्किल परेको मड्रीड इस्प्यान्योलसँगको जित पछी निर्धक्कसाथ ३ अंककोलागी खेल्ने छ ।

त्यस्तै घरेलु टोली अलाभेस ९ खेलमा २ जित सँग १३औ स्थानमा छ । अघिल्लो महिना बार्सिलोनासङ २-१ को जित हासिल गर्न सफल अलाभेस सकारात्मक ऊर्जाले भरिपुर्ण छ । मड्रीड्लाई आफ्नो घरेलु मैदानमा निम्त्याउदा डिपोर्टिभोले केहि आश्चर्यजनक गरेर देखाउन सोचमा रहनेछ ।

May 1, 2025

इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]

May 1, 2025

बार्सिलोना र इन्टरको बराबरी

एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]

May 1, 2025

अल नासर च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]

Success

Thank you for your time.