default_image

8 years ago

October 29, 2016

लयमा रहेको मड्रीड अलाभेसको सामना गर्दै

78 views

0 Bookmark

एजेन्सी (स्पेन)

खेल हुने नेपाली समय  : राती ८ बजे

अघिल्लो ४ खेलमा २० गोल गर्दै राम्रो लयमा रहेको रियल मड्रीड आज डिपोर्टिभो अलाभेसको सामना गर्दै छ ।

gareth-bale-ronaldo-madrid

बेल , रोनाल्डो र बेन्जेमा सबैलाई बिश्राम दिइएको कोपा डेल रेको खेलमा ७-१ को जित दर्ता गर्न सफल मड्रीड ला लिगामा फर्किदा आफ्नु तिन वटै फर्वाडलाई प्रयोग गर्नेछ ।

यसघी ला लिगाको ३ खेलमा १ ड्र गरेको मड्रीड ला लिगाको शिर्ष स्थानमा छ । लय पकड्न मुस्किल परेको मड्रीड इस्प्यान्योलसँगको जित पछी निर्धक्कसाथ ३ अंककोलागी खेल्ने छ ।

त्यस्तै घरेलु टोली अलाभेस ९ खेलमा २ जित सँग १३औ स्थानमा छ । अघिल्लो महिना बार्सिलोनासङ २-१ को जित हासिल गर्न सफल अलाभेस सकारात्मक ऊर्जाले भरिपुर्ण छ । मड्रीड्लाई आफ्नो घरेलु मैदानमा निम्त्याउदा डिपोर्टिभोले केहि आश्चर्यजनक गरेर देखाउन सोचमा रहनेछ ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.