8 years ago
October 28, 2016
कोच म्यागजिन (स्पेन)
रियल म्याड्रीड फर्वर्ड क्रीस्टियानो रोनाल्डोले कोच म्यागजिन सङ बोल्दै अफु र मेस्सि बिच कुनै दुश्मनी नभएर एक अर्का बिच सम्मानको भावना रहेको बताएका छन ।
मेस्सि र रोनाल्डो संसारका दुइ उत्कृष्ट खेलाडी हुन र उनिहरु बिच जहिले तुलना गरिने भएकोले गर्दा उनिहरु बिच प्रतिद्वन्द्वीको भावना भएको हुनसक्ने अनुमान लगाइएपनी रोनाल्डोले अफुहरु बिच एक अर्काको लागी सम्मान रहेको बताएका छन ।
“मेस्सि र म बिच ठुलो पारस्परिक सम्मानको भावना छ । मिडियाले हामी बिच ठुलै दुश्मनी भएजस्तो देखाउन खोज्छ तर त्यस्तो हैन । हामी बिच मित्रता छ भन्न खोजेको पनि हैन तर हामी एक अर्काको सम्मान गर्छौ ।”, रोनाल्डोले भने ।
त्यस्तै सानो छदा लुइस फिगोलाई खेलहेर्दै हुकेर्का रोनाल्डोले आफुलाई उनि जस्तै बन्ने इछ्या रहेको बताएका छन । आफुले कसलाई प्रेरणाको रुप लिनेहुन्छ भन्ने प्रश्नको उत्तर दिदै रोनाल्डोले जहिले आफुले आफुलाई प्रेरित पार्ने बताए । उनले लुइस फिगो र रुइ कोस्टा मनपर्ने भएपनी उनि कहिले अरु जस्तो बन्न नखोजेको र जहिले आफुलाई सुधार्न आफैले प्रेरित गरेको बताए ।
November 18, 2024
एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]
November 18, 2024
एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]