default_image

8 years ago

October 27, 2016

फुटबलमय बन्दै गाँउहरु

67 views

0 Bookmark

दिपक बोहोरा( पाँचथर)

बर्षातको समय सकिएर मैषम सफा बने संगै पाँचथरका गाँउ गाँउ फुटबल प्रतियोतिाहरुमा व्यस्त हुन थालेका छन । बर्खामा पानीले हीलामे बनेका फुटबल मैदानहरु सुक्न नपाउदै गाँउ गाँउ मा एक पछि अर्का प्रतियोगीताहरु सञ्चालन भइरहेका छन ।

हिउदको समयमा गाँउ गाँउमा लाग्ने मेला बजारहरुको मुख्य आर्कषण नै फुटबल प्रतियोतिा हुन थालेको छ । मेला बजारमा आज भोली यस्ता प्रतियोतिा परम्परा जस्तो बनेको छ ।

पाँचथरमा साउन महिना यतामात्र फलैचा , मेमेङ ,सिदिन , फाक्तेप ,लुङरुपा ,सराङडाँडा ,थर्पु आदि गा.बि.स हरुमा प्रतियोतिाहरु सम्पन्न भए भने हिजो मात्र तरुण दल पाँचथरको आयोजनामा सदरमुकाम फिदिममा तरुण नकआउट प्रतियोतिा सम्पन्न भयो भने उता फाक्तेपमा घुर्बिसे पञ्चमी नकआउट प्रतियोगिताको फाइनल भोली १२ गते हुदै छ । भने याङनाम मा भोली बाट प्रतियोगिता सञ्चालन हुने जानकारी प्राप्त भएको छ ।

जानकारीमा आउने बाहेक साना तिना प्रतियोगिता दिनहुजसो हुने गरेको पाँचथरमा फुटबल संम्बद ब्यक्तिहरु बताउछन ।
यसरी हुने प्रतियोगिताहरुको दिगो स्रोतहरु भने छौन । बिदेशमा रहेका व्यक्तिहरु र बिभिन्न संघ संस्थाहरुको सहयोगमा यस्ता प्रतियोगिताहरु हुने गरेका छन ।

January 3, 2025

वालिङमाथि पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई सहजै हराएको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शुक्रवार पुलिसले वालिङलाई ५-० ले पराजित गर्यो । पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान २ तथा पूजा रानाले एक गोल गरिन् । खेलको २६औं मिनेटमा अनुष्का निर्मला उपाध्यायको […]

January 3, 2025

एन्फा महिला लिग – पुलिस र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज एक खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगको अन्तिम चरणको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो चरणको लिगमा पुलिस तेस्रो स्थानमा रहेको थियो । वालिङले […]

January 2, 2025

सभापति कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा अर्को महिना सभापति कप फुटबल प्रतियोगिता हुने भएको छ। माघ १० गतेदेखि हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी गरि १० पुरुष टोलीको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार […]

Success

Thank you for your time.