default_image

8 years ago

October 26, 2016

बार्सिलोनालाई हराउदै इस्प्यानोल काटालन सुपर कप च्याम्पियन

80 views

0 Bookmark

काटालन सुपरकपमा बार्सिलोनालाई १-० ले हराउदै इस्प्यानोलले उपाधी जित्न सफल भएको छ । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । पहिलो संकरणमा बार्सिलोनाले इस्प्यानोलाई पेनाल्टिमा हराउदै उपाधि जितेको थियो ।

barcelona

espanyol

मेस्सि, स्वारेज र नेमार गरी , पहिलो टिमको १० खेलाडिलाई बिश्राम दिएको बार्सिलोनाले ज्यादातर आफ्नो रिजर्भका खेलाडिहरुलाई खेल अवसर दिएको थियो ।

बार्सिलोना बिरुद्ध १ मात्र बि टोलिको खेलाडी लिएर उत्रेको इस्प्यानोलाले फिलिपे काइसिडोको प्रारम्भिक समयको गोलमा अग्रता लियो । बार्सिलोनाको डिफेन्सको त्रुटि सदुपायोग गर्दै काइसिडोको प्रहार गोलमा परिणत भएपछी १० मिनेटमा इस्प्यानोलले अग्रता पाएको थियो । त्यो गोल निर्णायक साबित भयो ।

बार्सिलोनाले आफ्नो मुख्य खेलाडिहरुलाई आरम दिएपनी खेलमा पोजेसन कब्जा गर्न सफल भएपनी गोल गर्न भने सकेन ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.