default_image

8 years ago

October 20, 2016

ओजिलको पहिलो ह्याट्रीक , च्याम्पियन्स लिगमा आर्सनलको सहज जित

65 views

0 Bookmark

च्याम्पियन्स लिग अन्तर्गतको समुह ए को खेलमा आर्सनलाले लुडोगोरेट्स बिरुद्ध सहज जित दर्ता गरेको छ । मेसट ओजिलाले दोस्रो हाल्फको तीन गोलले आर्सनललाई सहज ६-० को नतिजा निकाल्दै ३ अंक बटुल्न सघाएका छन ।

mesut ozil hat trick

पहिलो हाल्फमा १२ औ मिनेटमा गोल गर्दै एलेक्सिस स्यान्चेजले आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाल्फ सकिनु अघी ४२ मिनेटमा गोल गर्दै वाल्कटले आर्सनलको अग्रता दोब्बर पारे ।

पहिलो हाल्फको अन्त्यमा २-० ले अघी रहेको आर्सनलले दोस्रो हाल्फमा थप ४ गोल गर्‍यो । ४ गोल मद्धे ३ गोल गर्दै ओजिलले आफ्नो पहिलो  ह्याट्रीक पुरा गरे ।

दोस्रो हाल्फ सुरु भए लगत्तै स्यान्चेजको चिप पासमा गोल गर्दै च्यामबर्लिनले गोल गरे पछी, ५६ ८३ र ८७ मिनेटमा गोल गर्दै ओजिलले आफ्नो ह्याट्रीक पुरा गरे ।

December 28, 2024

एनआरटीलाई हराउँदै मछिन्द्र फाइनलमा

पाँचथर (हाम्रो खेलकुद) – फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध १-० को साँघुरो जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भएसँगै पूर्वमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो पटक […]

December 28, 2024

इप्स्वीचलाई हराउदै आर्सनल दोस्रो स्थानमा

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा रेलिगेसन जोनमा रहेको इप्स्वीच टाउनलाई हराउदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिवार विहान घरेलु मैदानमा आर्सनलले १-० को जित हासिल गरेको हो । घरेलु टोली आर्सनलका लागि खेलको २३औं मिनेटमा काई हाभर्ट्जले गरेको गोल नै निर्णायक हुनपुग्यो । जितसँगै आर्सनल १८ खेलमा ३६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको […]

December 27, 2024

फाल्गुनन्द गोल्डकप : फिदिमलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

दिपक बोहोरा, पाँचथर ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेको‌श हो ।चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो । फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न […]

Success

Thank you for your time.