default_image

8 years ago

October 18, 2016

पाँचथर जिल्ला स्तरिय तरुण नकआउट फुटबल प्रतियाोगीता भोली देखी

208 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर
तरुण दल पाँचथरले आफ्नो स्थापना दिवसको अबसरमा पाँचथरमा गा.वि.स स्तरिय फुटबल आयोजना पाँचथरको फिदिममा भोली बुधबारदेखी गर्ने भएको छ ।

pachthar-football

कार्तिक ३ गतेदेखी सञ्चालन हुने प्रतियोगितामा पाँचथरका २० बटा गाविस र एउटा नगरपालीकाको प्रतियोगीतामा सहभागीता रहने तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनु भयो। कार्तिक २ गतेदेखी १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले रु ५१००० र द्धितिय हुने टिमले ३५००० प्राप्त गर्ने लामाले बताए ।

सो प्रतियोगीताको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेले उद्रघाटन गर्ने कार्यक्रम रहेको लामाले बताउनु भयो । सो प्रतियोगीतामा अनुमानित ७ लाख खर्च हुने आयोजकले हाम्रो खेलकुदलाई बताए । सो प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी गरेका छन ।

April 10, 2025

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]

April 10, 2025

च्याम्पियन्स लिगमा पिएसजीको जित

एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]

April 10, 2025

बार्सिलोनाको जितमा लेवान्डोव्स्कीको २ गोल

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधवार बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ। राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे। ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ । मेस्सी २०११-१२ सिजनमा पुगेका १९ गोलमा भूमिका निर्वाह […]

Success

Thank you for your time.