default_image

8 years ago

October 18, 2016

पाँचथर जिल्ला स्तरिय तरुण नकआउट फुटबल प्रतियाोगीता भोली देखी

187 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर
तरुण दल पाँचथरले आफ्नो स्थापना दिवसको अबसरमा पाँचथरमा गा.वि.स स्तरिय फुटबल आयोजना पाँचथरको फिदिममा भोली बुधबारदेखी गर्ने भएको छ ।

pachthar-football

कार्तिक ३ गतेदेखी सञ्चालन हुने प्रतियोगितामा पाँचथरका २० बटा गाविस र एउटा नगरपालीकाको प्रतियोगीतामा सहभागीता रहने तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनु भयो। कार्तिक २ गतेदेखी १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले रु ५१००० र द्धितिय हुने टिमले ३५००० प्राप्त गर्ने लामाले बताए ।

सो प्रतियोगीताको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेले उद्रघाटन गर्ने कार्यक्रम रहेको लामाले बताउनु भयो । सो प्रतियोगीतामा अनुमानित ७ लाख खर्च हुने आयोजकले हाम्रो खेलकुदलाई बताए । सो प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी गरेका छन ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.