default_image

8 years ago

October 17, 2016

गभर्नर्स गोल्ड कप – केरेलालाई हराउदै झापाको विजयी सुरुवात

82 views

0 Bookmark

सिक्किममा जारी गभर्नर्स गोल्डकप फुटबमा आफ्नो पहिलो खेलमा एसइबी केरेलालाई हराउदै झापाअ एघार प्रतियोगिताको दोस्रो राउण्ड प्रवेश गरेको हो । यो खेल प्रतियोगिताको पहिलो खेल थियो ।

jhapa

केरेला बिरुद्ध ४-१ ले जित्न सफल झापको लागी बिशाल राइ, कर्न लिम्बु, बिकेश लिम्बु र नरेन लिम्बुले गोल गरेका थिए । विजयी सुरुवात गरेको झापाले अब बिहिबार क्वाटरफाइनलमा मुम्बईको ओएन्जिसिको सामना गर्नेछ ।

April 10, 2025

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]

April 10, 2025

च्याम्पियन्स लिगमा पिएसजीको जित

एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]

April 10, 2025

बार्सिलोनाको जितमा लेवान्डोव्स्कीको २ गोल

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधवार बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ। राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे। ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ । मेस्सी २०११-१२ सिजनमा पुगेका १९ गोलमा भूमिका निर्वाह […]

Success

Thank you for your time.