default_image

8 years ago

October 15, 2016

दुई पेनाल्टी चुकाएपछि म्यानचेस्टर सिटि बराबरीमा रोकियो

84 views

0 Bookmark

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटि र एभर्टनले १-१को बराबरी खेलेका छन्।

aguero

खेलको दौरान म्यानचेस्टर सिटीको दुइ पेनाल्टी एभर्टनक गोलरक्षक मार्टिन स्टेकलेन्बर्गले रोकेका थिए। ४३औं मिनेटमा केभिन डे ब्रुएनले प्रहर गरेको पेनाल्टी रोकेर मार्टिनले खेल ०-०मा रोकेका थिए ।

रोमेलु लुकाकुले ६४औं मिनेटमा गोल गर्दै एभर्टनलाई १-०ले अगाडी बढाएका थिए। सिटीले पुन: ७०औं मिनेटमा पेनाल्टी पाएको थियो र अगुएरोले प्रहर गरेको सो पेनाल्टी पनि गोलरक्षकले बचाएका थिए।

डिएगो नोलिटोले ७२औं मिनेटमा गोल फर्काएका थिएथप गोल हुन नसकेपछि दुवै टोलीले १-१ अंक बढेका थिए।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.