default_image

8 years ago

October 15, 2016

लेस्टरमाथि चेल्सीको सहज जित

88 views

0 Bookmark

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले साविक विजेता टोलि लेस्टर सिटिलाई ३-०ले पराजित गरेको छ।

eden-hazard-chelsea

पहिलो हाफको सातौं मिनेटमा डिएगो कोस्टाको गोलले अग्रता लिएको चेल्सीको लागि एडेन हजार्डले ३२औं मिनेटमा दोश्रो गोल गरेका थिए। दुवै खेलाडीले  गोल गरेपछि आफ्नो सहकर्मी विलियनलाइ गोलको खुसि मनाउदा गोल समर्पित गरेका थिए। विलियनकि माताको शुक्रबार क्यान्सरले गर्दा निधन भएको थियो। पहिलो हाफमा लेस्टर विरुद्ध हावी देखिएको चेल्सीले थप गोल गर्ने मौकामा भने चुकेको थियो। डेभिड लुइजले प्रहर गरेको उत्कृष्ट फ्रिकिक क्रसबारमा लागेर फर्केको थियो।

दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको लेस्टरले केहि मौका सिर्जना गरेपनि प्रतिफल भने हासिल गर्न सकेन। खेलको अन्तिम समयतिर चेल्सीका लागि भिक्टर मोजेसले ८०औं मिनेटमा गोल गरेका थिए। जितसंगै चेल्सी

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

December 22, 2024

म्यानचेस्टर सिटीको खराब प्रदर्शन जारी

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र […]

Success

Thank you for your time.