default_image

8 years ago

October 14, 2016

मेस्सी फिट हुँदै , अर्को खेलमा फर्किन सक्ने

110 views

0 Bookmark

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी ला लिगाको अर्को खेलमा डिपोर्टिभो बिरुद्ध मैदानमा उत्रन सक्ने छन ।

messi-training

सेप्टेमबरमा एथ्लेटिको म्याड्रीड बिरुद्ध खेल्दा इन्जुरिका कारण मैदान बाहिर निस्कन बाध्य मेस्सिले यस साता देखी हलका प्रशिक्षणमा फर्केका थिए । ग्रोइन इन्जुरिका कराण बाहिर रहेका मेस्सी करिब ३ साता पछी प्रशिक्षणमा फर्केका हुन ।

बार्सिलोनाले शनिबार क्याम्प नोमा डेपोर्टिभोलाइ निम्त्याउदै छ, तर त्यसको ४ दिन पछी म्यान्चेस्टर सिटिसङ च्याम्पियन्स लिगको खेल भएका कारण लुइस इन्रीकेले मेस्सिलाई मैदानमा ल्याउन हतार गर्ने छैनन ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.