default_image

8 years ago

October 9, 2016

कोहलीद्वारा तेन्दुलकर, द्रविड र सहवागको रेकर्ड बराबरी

58 views

0 Bookmark

हाम्रो खेलकुद – भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डविरुद्धको टेष्टमा दोहोरो शतक बनाउदै पुरानो रेकर्डको बराबरी गरेका छन्।

Indore: Indian Test captain Virat Kohli celebrates his century on the first day of the third Test match against New Zealand in Indore on Saturday. PTI Photo by Shashank Parade(PTI10_8_2016_000134B)

एकै वर्षमा दुई दोहोरो शतक बनाउने रेकर्ड यसअघि २०१०मा सचिन तेन्दुलकरले प्रहार गरेका थिए। यसबाहेक विरेन्द्र सहवाग (२००८), राहुल द्रविड (२००३), सचिन तेन्दुलकर (२००४) र विनोद काम्बली (१९९३)ले पनि सोहि किर्तिमान कायम गरेका थिए।

कोहलीले ३६६ बलमा २० चौका प्रहार गर्दै २११ रन प्रहार गरेका थिए। उनको दोहोरो शतकको मद्दतले भारतले ५५७/५को योगफल तयार पारेको थियो।

December 22, 2024

म्यानचेस्टर सिटीको खराब प्रदर्शन जारी

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र […]

December 22, 2024

बार्सिलोना एट्लेटिकोसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए […]

December 22, 2024

जेसस चम्कँदा आर्सनलको सानदार जित

एजेन्सी– चोटमुक्त भएर खेलमा फर्कने प्रयास गरिरहेका ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५–१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ ।आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले […]

Success

Thank you for your time.