default_image

8 years ago

October 9, 2016

कोहलीद्वारा तेन्दुलकर, द्रविड र सहवागको रेकर्ड बराबरी

83 views

0 Bookmark

हाम्रो खेलकुद – भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डविरुद्धको टेष्टमा दोहोरो शतक बनाउदै पुरानो रेकर्डको बराबरी गरेका छन्।

Indore: Indian Test captain Virat Kohli celebrates his century on the first day of the third Test match against New Zealand in Indore on Saturday. PTI Photo by Shashank Parade(PTI10_8_2016_000134B)

एकै वर्षमा दुई दोहोरो शतक बनाउने रेकर्ड यसअघि २०१०मा सचिन तेन्दुलकरले प्रहार गरेका थिए। यसबाहेक विरेन्द्र सहवाग (२००८), राहुल द्रविड (२००३), सचिन तेन्दुलकर (२००४) र विनोद काम्बली (१९९३)ले पनि सोहि किर्तिमान कायम गरेका थिए।

कोहलीले ३६६ बलमा २० चौका प्रहार गर्दै २११ रन प्रहार गरेका थिए। उनको दोहोरो शतकको मद्दतले भारतले ५५७/५को योगफल तयार पारेको थियो।

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

Success

Thank you for your time.