default_image

8 years ago

October 6, 2016

स्पेन र ईटाली बिचको खेल बराबरीमा अन्त्य

77 views

0 Bookmark

आज राती भएको बिश्वकप छनोट अन्तर्गतको  युरोपको खेलहरुमा आयरल्याण्ड, सर्बिया, ईजरायल, अलबानिया, आईसल्याण्ड र क्रोसियाले जित हात परेका छन। त्यसै गरी स्पेन र ईटाली बिचको खेल भने ड्रमा टुङिएको थियो। 

italy-vs-spain

आज भएको खेलहरुमा अष्ट्रीया र वेल्सलाई २-२मा रोक्यो भने आयरल्याण्डले जर्जियाबिरुद्द १-० , सर्बियाले मल्डोभाबिरुद्द ०-३, ईजरायलले मेसोडोनियाबिरुद्द १-२, अलबानियाले लिचेस्टाईनबिरुद्द ०२, आईसल्याण्डले फिनल्याण्डबिरुद्द ३-२ र क्रोसियाले कोसोबोबिरुद्द ६-०को ठुलो जित हात परेका छन।

ईटालीमा भएको खेलमा स्पेनका लागि भिटोलोले ५५औं मिनटमा गोल गर्दै आग्रता दिलएका थिए तर खेल सकिन ८ मिनटको समय बाकीहुँदा डे रोसीले ईटालीका लागि गोल गर्दै १ अंक खोस्न सफल भएको थियो । टर्की र युक्रेन बिचको खेलपनी २-२को बराबरीमा अन्त्य भएको थियो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.