default_image

8 years ago

October 3, 2016

रास्फर्ड इङ्ल्याण्ड टोलिमा

61 views

0 Bookmark

म्यान्चेस्टर युनाइटेडका युवा स्ट्राइकर मार्कस रास्फर्ड ज्ञारेथ साउथ्गेटको इङ्ल्याण्ड टोलिमा अटाउन सफल भएका छन ।  त्यस्तै युनाइटेडको २३ बर्षिय विङर लिङार्ड पनि अन्तरिम म्यानेजर सोउथ्गेटको रोजाइमा पर्न सफल भएका छ ।

त्यस्तै लिभरपुल्को क्लाईन र युनाइटेडको इन्जुरिमा स्टोकक ग्लेन जोनसोन र साउथ्ह्याम्टमका र्‍यान बर्ट्न्यान्ड टोलिमा पर्न सफल भएका छन ।

त्यस्तै यो सिजन राम्रो फर्ममा रहेका वेस्ट ह्यामका एन्टोनियो पनि टोलिमा बोलाईएका छन । एन्टोनियोले अहिले सम्म इङ्ल्याण्डबाट डेब्यु गरेका छैनन ।

स्याम अलर्डाइस रद्ध गरिएपछी यु – २१ का म्यानेजरलाई अन्तरिम भूमिका दिएपछी साउथ्गेटले विश्व कपको छनोट खेलहरुमा खेल्न इङ्लिश टोली छानेका हुन । इङ्ल्याण्ड अक्टोबर ८ मा माल्टा र ११ मा स्लोभेनियासँग भिड्दै छ ।

Marcus rashford

फोर्स्टर (साउथ्ह्याम्टन), हार्ट (टोरिनो), हिटन (बर्न्लि), केहिल (चेल्सि), जागिएल्का (एभेर्टन), बर्ट्न्यान्ड (साउथ्ह्याम्टन), जोनसोन (स्टोक), रोस (टोटेन्ह्याम), स्मलिङ (म्यान युनाइटेड), स्टोन्स (म्यान सिटि), वाकर (टोटेन्ह्याम), डाएर (टोटेन्ह्याम), हेन्डर्सन (लिभर्पुल), च्यामबर्लिन(आर्सनल), एन्टोनियो(वेस्ट ह्याम), लिङार्ड (म्यान युनाइटेड), स्टर्लिङ(म्यान सिटि), वाल्कट(आर्सनल), अलि(टोटेन्ह्याम), रुनी (म्यान युनाइटेड), स्टरिज(लिभरपुल),रास्फर्ड(म्यान युनाइटेड), भार्डी (लेस्टर)

November 29, 2024

एपिएफको महिला फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडीमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल-भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिमबीच खेल हुने भएको हो । खेल मंसिर १५ गते दिउँसो ३ बजे सिलिगुडीस्थित सिमा सुरक्षा बलको मैदानमा हुनेछ । एपिएफले महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा […]

November 29, 2024

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)- फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय  ७५ औं स्थानमा छ। नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो । कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको नेपालले मंसिरको‌ सुरुमा अफगानिस्तानलाई […]

November 29, 2024

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिग विजयी भएको छ । टोटेनहमले बराबरी खेलेको छ।नर्वेली टोली बिन्डो विरुद्ध युनाइटेडले ३- २ ले जित निकालेको हो । रुबेन एमोरिमले प्रशिक्षण सम्हालेयता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २-१ ले पछाडि परेर नतिजा उल्टाएको थियो। युनाइटेडका लागि रासमस रोयलुन्डले २ गोल गरे । एलेसान्द्रो […]

Success

Thank you for your time.