8 years ago
October 2, 2016
हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा स्टोक सिटिले म्यानचेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ।
जारी सिजनमा आशातित प्रदर्शन गर्न नसकिरहेको स्टोकका लागि गोलरक्षक लि ग्रान्टले महत्वपूर्ण भुमिका खेलेका थिए। एन्थोनि मार्सिएलको गोलले अगाडी बढेको युनाईटेडले आफ्नो अग्रता टिकाइराख्न सकेन। गोलरक्षकको राम्रो प्रदर्शनको बावजुद पनि स्टोकका जो एलनले बराबरी गोल फर्काए।
युनाईटेड यो बराबरीसंगै चौथोमा आउने मौका गुमाएको छ। पल पोग्बाले स्टोकसंग पनि राम्रो प्रदर्शन गर्न असमर्थ रहे।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]