default_image

8 years ago

October 1, 2016

काठमाडौंमा उत्रीयो रुस्लान थ्रीस्टार क्लब

93 views

0 Bookmark

शुक्रबार भारतको प्रतिष्ठित बार्डोलोइ ट्रफी फुटबलको उपाधि जितेको थ्री स्टार क्लब आज काठमाडौं आगमन गरेको छ । प्रतियोगिताको ट्रफीको साथै थ्रीस्टार क्लबले नगद १० लाखपनी हात परेको थियो । थ्रीस्टारले फाईनलमा भारतको ईस्ट बंगाललाई पराजित गरेको थियो । 

three-star-club-lands-in-ktm

बाेर्डाेलाेई ट्रफी जितेकाे थ्रीस्टार क्लब, गुवाहाटी हुँदै वेष्ट बंगालकाे बागड्राेग्रा, अनि  झापाकाे भद्रपुर हुँदै अपरान्ह साढे ४ बजे काठमाण्डाै विमानस्थल उत्रिएकाे थियो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.