default_image

8 years ago

September 29, 2016

रोनाल्डोको प्राइभेट जेट दुर्घटना

90 views

0 Bookmark

रियल म्याड्रीड स्टार क्रीस्टियानो रोनाल्डोको प्राइभेट जेट अवतरन गर्ने क्रममा बार्सिलोनामा क्रास ल्याण्ड गरेको छ । त्यस बेला रोनाल्डो भने बिमानमा थिएनन ।

ronaldo

३१ बर्षिय रोनाल्डोले आफ्नु निजी बिमान भाडामा दिने गरेको र दुर्घटना हुँदा पनि भाडामै रहेको कुरा अन्तर्राष्ट्रिय स्रोतहरुले जनाएका छन । अवतरण गर्ने क्रममा बिमानको ल्यान्डिङ गियर टुटेर क्र्याश भएको कुरा रोनल्डोको निकटटम श्रोतले जनाएको हो ।

बिमनको चालकलाई सामान्य चोट लागे पनि अन्य यात्रु सहुसल रहेको कुरा श्रोतले जनएको छ ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.