default_image

8 years ago

September 28, 2016

बार्सिलोना च्याम्पियन्स लिगमा मोन्चेनग्लाबकको सामना गर्दै

53 views

0 Bookmark

युरोपियन कपको दोस्रो खेलमा बार्सिलोना बोरुसिया पार्क मा मोन्चेनग्लाबकको सामना गर्दै छ । पहिलो खेलमा सेल्टिक माथी ७-० को जित हासिल गर्न सफल बार्सिलोन, जर्मन जादा हाल बुन्डेस्लिगामा ५ खेलमा ३ जित्न सफल टोलिको सामना गर्नेछ ।

messi-suarez

पहिलो खेलमा इङ्लिश क्लब म्यान्चेस्टर सिटिको सामन गर्दा इथिहाडमा ४-० ले पछी परेको बोरुसिया मोन्चेनग्लाबक , बार्सिलोनासङ आफ्नु खेल सुधार्ने पक्ष्यमा रहनेछ ।

बार्सिलोनाकोलागी सेल्टिकसङ बेन्चमा रहेका इनियस्टा खेलमा फर्किने छन भने, मेस्सी अझ चोटका कारण बहिर रहने छन । त्य्स्तै अघिल्लो खेलमा आराम गरेका मास्कारेनोलाई लुइस इनृकेले सुरुवातमा खेलाउन सक्छन ।

मोन्चेनग्लाबकको लागी भने उनिहरुको मुख्य स्ट्राइकर राफियल ग्रोइन इन्जुरिका कारण खेल्न नसक्ने सम्भावना छ ।

December 27, 2024

लिभरपुल शीर्षस्थानमा थप बलियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ। उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो। लिभरपुलको‌ जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । […]

December 27, 2024

म्यानचेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी – इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी गोलकिपर जोर्डन पिकफोर्डले रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीवार जितबाट बन्चित भएको छ। खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ ।  घरेलु मैदानमा […]

December 26, 2024

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण  पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]

Success

Thank you for your time.