default_image

8 years ago

September 28, 2016

च्याम्पियन्स लिग – डर्टमन्ड र रियल म्याड्रीड बराबर

92 views

0 Bookmark

च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अन्तिम समय तिर गोल गर्दै डर्टमन्डले आफ्नु घरेलु मैदानमा रियल म्याड्रीडलाई बराबरिमा रोक्न सफल भएको छ ।

रियाल म्याड्रीडले पहिलो हाल्फमा ज्ञारेथ बेलको ब्याकहिल पासमा क्रीस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो । पहिलो हाल्फ सकिनु अघी औबमेङले गोलकिपर नाभासको गल्तिको फाइद उठाउदै डोर्टमन्डलाई घरेलु समर्थकको माझ खेलमा फर्क्याएका हुन ।

madrid-and-dortmund-copy

दोस्रो हाल्फमा भरेनको गोलमा म्याड्रीडले पुन: अग्रता लिएपनी सर्लेको अन्तिम समय तिरको गोलमा डोर्टमान्डले बराबरी गर्दै एक अंक लिन सफल भयो ।

अन्य खेलहरु 

समुह इ – सिएसकेए मस्को ०-१ टोटेनह्याम, मोनाको १-१ बायर लेभेरकुसेन

समुह एफ – डोर्टमन्ड २:२ म्याड्रीड , स्पोर्टिङ सि पि २:० लेगिया वार्स

समुह जि – एफ सि कोइबेनहभ्न ४:० क्लब ब्रुगे , लेस्टर १-० पोर्टो

समुह एच – डाइनामो जाग्रेब ०:४ युभेन्टस , सेभिल्ला १:० लियोन

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.