default_image

8 years ago

September 25, 2016

आर्सनलविरुद्ध चेल्सीको लज्जासपद हार

97 views

0 Bookmark

हाम्रो खेलकुद – आर्सनलले ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार राती भएको खेलमा चिर प्रतिद्वन्दि चेल्सीलाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ।

Alexis sanchez celebraye chelsea

खेलको सुरुवातदेखिनै दवावमा देखिएको चेल्सीले डिफेन्समा तालमेल नमिल्दा पहिलो हाफमै ३ गोल खाएको थियो। आर्सनलका लागि एलेक्सिस स्यान्चेज, थियो वालकट र मेसुट ओजिलले गोल गरेका थिए।

कप्तान जोन टेरी र डिफेन्डर कर्ट जुमा चोटका कारण उपलब्ध नहुनाले एन्टोनियो कोन्टेको डिफेन्समा समस्या बढेको हो।

March 11, 2025

अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा

एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्‍यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]

March 11, 2025

ललितपुरका प्रशिक्षक र २ खेलाडी आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो‌। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका […]

March 11, 2025

न्युक्यासलसँग वेस्ट ह्यामको‌ हार

एजेन्सी – ब्रुनो गुइमाराएस नायक बनेपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि १-० को जित निकाल्दै युइएफए च्याम्पियन्स लिग छनोट सम्भावनालाई कायम राखेको छ । वेस्ट ह्यामको लन्डन स्टेडियममा भएको कडा प्रतिस्पर्धात्मक खेलमा कप्तान गुइमाराएसले एक मात्र गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। यो जितले आइतबार लिभरपुल विरुद्धको इएफएल कप फाइनल अघि […]

Success

Thank you for your time.