default_image

8 years ago

September 24, 2016

जिदान – “मेस्सी बिना बार्सिलोना कमजोर हुनेछ “

82 views

0 Bookmark

रियल म्याड्रीड प्रशिक्षक जिनेदिन जिदानका अनुसार लियोनल मेस्सी बिनाको बार्सिलोना तुलानात्मक रुपमा केहि कम्जोर हुनेछ । लस पालमाससँगको खेल अघी ग्रोइन इन्जुरिका कारण तीन साता गुमाएको मेस्सी नहुँदा बार्सोलोनालाई केहि असर पर्ने धारणा जिदानले दिएका हुन ।

messi zidane

“मेस्सी भनेको मेस्सी हो र मेस्सी बिना बार्सिलोनालाई निश्चित रुपमा फरक पर्ने छ । ” , जिदानले पत्रकारहरुसँग प्रतिकृया दिदै भने ।

त्यस्तै भिलारियालसङ बेल र रोनाल्डो बिना उत्रेको म्याड्रीड्ले १-१ को बराबरी खेलेपनी दुइ आक्रमक खेलाडिको वापसी पछी तुलानत्मक रुपमा बलियो रहेको लास पालमास बिरुध अनुकुल नतिजा निकाल्ने कुरा मा जिदान विश्वस्त छन ।

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.