default_image

8 years ago

September 24, 2016

मेस्सी बिनाको बार्सिलोना स्पोर्टिङको सामना गर्न तयार

72 views

0 Bookmark

लियोनल मेस्सिको अभावमा बार्सिलोनासङ ला लिगामा प्रतिस्पर्धा गर्न चाहिने स्रोतहरु प्रशस्त रहेको कुरा प्रशिक्षक लुइस इन्रीकेले बताएका छन । ग्रोइन इन्जुरिका कारण तीन साता खेल मैदान बाहिर बस्नुपर्ने भएपछी मेस्सिले शनिबार स्पोर्टिङ गिजोनसँगको खेल छुटाउने भएका हुन ।

Barcelona Champions MSN Messi neymar SUarez

” हामीसङ मेस्सी बिना प्रतिस्पर्धा गर्ने श्रोत पर्याप्त छन । गत सिजन मेस्सी २ महिना भन्दा बडी बाहिर भएपनी बार्सिलोनाले राम्रो खेलेको थियो । ” इन्रीकेले बताए ।

” हामिलाई टाइटल जित्न पुर्ण टोली चायिन्छ , तर सङसँगै प्रतियोगितामा यस्तो अवस्थाको पनि तयारी गर्नुपर्छ र बार्सिलोना तयार छ ।    ” , उनले थपे ।

बार्सिलोनाले ला लिगाको पछिल्लो तीन खेलमा १ मात्र जित दर्ता गरेको छ । त्यस्तै घरेलु टोली स्पोर्टिङ अंक तालिका मा बार्सिलोना भन्दा ३ अंक तल आठौ स्थानमा छ । स्पोर्टिङ्ले भने आफ्नो पछिल्लो दुइ खेलमा पराजय भोगेको छ ।

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.