8 years ago
September 23, 2016
हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार हुने खेलमा म्यानचेष्टर युनाईटेड र लेस्टर सिटि भिड्दै छन्।
लिगमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको म्यानचेष्टर युनाईटेडले लिगमा दुइ हार व्यहोरिसकेको छ। म्यानचेष्टर सिटि र वाटफर्डसंगको हारले युनाईटेडले जम्मा नौ अंक जोड्न सकेको छ। सातौं स्थानमा रहेको युनाईटेडको लागि कप्तान वायन रोनीको प्रदर्शन विर्सनालायक रहिआएको छ।
उता च्याम्पियन टोलि लेस्टरपनि निराशाजनक प्रदर्शन गर्दै आएको छ। पांच खेलमा सात अंक जोड्न सफल लेस्टरले मिडफिल्डर कान्टेको कमि महसुस गर्दै आएको छ। म्यानेजर र्यानेरीले पनि यो सिजन लेस्टरले युरोपमा खेल्न पाए पनि सफल भन्न सकिने अभिव्यक्ति दिएका छन्।
दुइ टोलीबीचको खेल नेपाली समयानुसार शनिबार स्संझ ५:१५मा सुरु हुनेछ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]