default_image

8 years ago

September 22, 2016

बराबरीले आरसिटी र एनआरटिलाई घाटा

103 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बिहिबार भएको खेलमा रानीपोखरी कर्नर टिम र न्यु रोड टिमले गोलरहित बराबरी खेलेका छन्।

birendra-thapa-of-nrt-green-is-surrounded-by-rct-defenders-red

आक्रामक खेल खेले पनि गोल ननिस्किएपछि एनआरटिले बराबरीमै चित्त बुझाउनु परेको हो। दुवै क्लबको ए डिभिजनमा बढुवा हुने लक्ष्यमा यसले वाधा पुर्याएको छ। बराबरीसंगै १७ अंक बोकेर आरसिटी चौथोमा छ भने एन आर टीको १९ अंक छ।

यो बराबरीले भने श्री कुमारी र च्यासललाइ फाइदा पुगेको छ। श्री कुमारी २० अंक लिएर शिर्ष स्थानमा छ भने च्यासल १९अंक बोकेर एन आर टि संगै दोश्रोमा छ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.