default_image

8 years ago

September 20, 2016

रोनाल्डो र बेल रियाल म्याड्रीड प्रशिक्षणमा फर्किए

76 views

0 Bookmark

क्रीस्टियानो रोनाल्डो र ज्ञारेथ बेलले इस्प्यान्योलसँगको खेल साधारण इन्जुरीले खेल्न नपाएपनी सोमबारको भिल्लारियाल बिरुद्धको खेलको लागी दुबै प्रशिक्षणमामा फर्किएका छन ।

Bale Ronaldo

रोनाल्डो साधारण रुगा खोकीको कारण आराम गरेका थिए भने बेललाई कम्मरमा सधारण चोट लागेको थियो । प्रशिक्षक जिदानले सिजनमा धेरै खेल खेल्न बाकी रहेको कारण उनको स्टार खेलाडिहरुलाई जोखिम लिदै नखेलाउने कुरा यसघी बताएका थिए ।

जिदानको लागी हाललाई ला लिगा भन्दा अर्को साता हुने डोर्ट्मोन्डसँगको खेल महत्वपुर्ण रहेकोले रोनाल्डो र बेललाई सोमबार कती समय खेलाउने भनेर अड्कल गर्न सकिदैन । अर्को साता डोर्ट्मोन्डसँगको खेल अघी रियालले दुइ ला लिगाको खेलहरु खेल्नेछ ।

December 27, 2024

लिभरपुल शीर्षस्थानमा थप बलियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ। उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो। लिभरपुलको‌ जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । […]

December 27, 2024

म्यानचेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी – इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी गोलकिपर जोर्डन पिकफोर्डले रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीवार जितबाट बन्चित भएको छ। खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ ।  घरेलु मैदानमा […]

December 26, 2024

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण  पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]

Success

Thank you for your time.