default_image

8 years ago

September 18, 2016

इन्जुरीका कारण रोनाल्डो र बेल इस्प्यानोलसँग नखेल्ने

41 views

0 Bookmark

अजेन्सी ( म्याड्रीड )

इन्जुरिका कारण रियल म्याड्रीडका दुबै विङर क्रीस्टियानो रोनाल्डो र ज्ञारेथ बेलले इस्प्यानोल बिरुद्धको ला लिगाको खेल खेल्न नपाउने जानकारी प्रशिक्षक जिदानले दिएका छन ।

Bale and ROnaldo

कम्मरमा समस्या देखिएको कारण बेललाई आरम दिएको कुरा जिदानले बताएका छ । सिजनमा अझ धेरै खेल खेल्न परेको बेला यस्ता साना तिना चोटहरुलाई बेवास्ता नगरेको कुरा जिदानले बताए ।

त्यस्तै रोनाल्डोको भने घाँटी दुखेको कारण उनलाई आरम दिएको जानकारी जिदानले दिए ।

बुधवार च्याम्पियन्स लिगको खेलमा बोरुसिया डर्ट्मौन्डसङ खेल्न परेकोले जिदानले कुनै जोखिम नलिएका हुन ।

तिन खेलमा ९ अंक रहेको रियाल यो खेल जितेर अंक तालिकामा बार्सिलोनालाई उछिन्दै शिर्स स्थानमा पुग्नेछ ।

November 13, 2024

नेपालले ताजिकिस्तानको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको […]

November 12, 2024

रोयल गोर्खालाई सहदेव स्मृति फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रोयल गोर्खा एफसीले पाँचौं सहदेव स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । युएई नेप्लिज फुटबल एसोसिएसन (युएनएफए) को आयोजनामा नेपाली समुदायबीच भएको प्रतियोगिताको फाइनलमा गोर्खा के नाइन एफसीलाई १–० ले हराउँदै रोयल गोर्खाले उपाधि जितेको हो । नविन विकेको निर्णायक गोलमा रोयल गोर्खा विजयी भएको थियो । अनिष श्रेष्ठ प्रतियोगिताको […]

November 11, 2024

राष्ट्रिय टोली डिफेन्डर पूजा सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना मगर चितवनमा सम्मानित भएकी छन् । युनिक क्लब बसेनीले आज पूजालाई सम्मान गरेको हो । क्लबले भरतपुर ११ कैलाश टोलस्थित मैदानमा आयोजित सम्मान तथा चियापान कार्यक्रममार्फत पूजालाई १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन गर्दै […]

Success

Thank you for your time.