default_image

9 years ago

September 14, 2016

इरानका नेत्रहीन खेलाडिले ४ डिफेन्डरलाई छक्याउदै गरे गोल (भिडियो)

157 views

0 Bookmark

रियो पारालिम्पिक्समा इरानका फुटबल खेलाडी बेह्जाद जदअलिअस्घरिले मोरोक्को बिरुद्धको फाइभ-असाइड फुटबलमा प्रतिश्प्रधी टोलिका सम्पुर्ण खेलाडी हरुलाई छक्याउदै गोल गरेका छन ।

जदअलिअस्घरिको गोलले इरानले मोरोक्कोलाई २-० ले हरायो , अब इरानले अर्को खेलमा आयोजक ब्राजिलसङ खेल्नेछ ।

उक्त फुटबल खेलमा बलमा घण्टी जडित हुन्छ्, जसको मद्धतले खेलाडिहरुले अनुमानको भरमा खेल्दछन । त्यस्तै प्रशिक्षकहरुले नेत्रहीन खेलाडिहरुलाई बाहिरबाट निर्देशन दिने गर्दछन ।

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.